बालेनको प्रमुख सल्लाहकारमा कुमार बेन र राजनीतिक सल्लाहकारमा असीम शाह नियुक्त

बालेनको प्रमुख सल्लाहकारमा कुमार बेन र राजनीतिक सल्लाहकारमा असीम शाह नियुक्त

 काठमाडौं,चैत १५ । प्रधानमन्त्री बालेन शाहको प्रमुख सल्लाहकारमा कुमार बेन कुमार बेञ्जनकार र राजनीतिक सल्लाहकारमा असीम शाह नियुक्त भएका छन् ।कुमार र असिम बालेनका निकट सहयोगी हुन् । बालेन काठमाडौं महानगरपालिकाको मेयर छँदै सहयोग गर्दै आएका छन् ।

बालेन र रवि लामिछानेबीचको सहकार्य कुमार बेनको ललितपुरस्थित घर र असिम शाहको काठमाडौंको गैह्रीधारास्थित कार्यालयमा भएका छलफलबाट भएको थियो ।

 

 

 

Related Tag :

Related Post