मोरङ,२० साउन । डेंगु संक्रमणबाट मोरङमा एकजनाको निधन भएको छ । मोरङ लेटाङ नगरपालिका , ३ दर्जिलिङ लाइन बस्ने तारा देवी श्रेष्ठको उपचारको क्रममा निधन भएको हो। स्वास्थ्य अवस्था गम्भीर भए पछि उनलाई अस्पताल पुर्याइएको थियो। उपचारको क्रममा गएराति उनको निधन भएको हो।
पछिल्लो समय डेंगु संक्रमण बढिरहेकाले अस्पतालमा पनि विरामीको संख्या बढि रहेको छ ।