अर्थ / वाणिज्य

सुनको भाउ तोलामा ४ सय रुपैयाँ

सुनको भाउ तोलामा ४ सय रुपैयाँ

काठमाडौं,असोज २२ । मंगलबार सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  सुन प्रतितोला १ लाख ६० हजार १ सय रुपैयाँ तोकिएको छ । सोमबार प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै चाँदीको भाउ तोलामा ४० रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा १९८० रहेको चाँदी आज १९४० रुपैयाँमा झरेको छ ।

 

 

 

Related Post