अर्थ / वाणिज्य समाचार

रेखा थापाले गरिन् इन्स्टाइल ब्युटीपार्लरको औपचारिक उद्घाटन

रेखा थापाले गरिन् इन्स्टाइल ब्युटीपार्लरको औपचारिक उद्घाटन

काठमाडौं, मंसिर १०। काठमाडौंको बानेश्वरमा रहेको इन्स्टाइल ब्युटीपार्लर र स्यालोनको औपचारिक उद्घाटन गरिएको छ । आज बानेश्वरमा नायिका रेखा थापाले रिबन काटेर उक्त पार्लरको उद्घाटन गरेकी हुन ।

 उक्त कार्यक्रममा नेपालका चर्चित कलाकार देखि चर्चित पत्रकारहरुको बाक्लो उपस्थित रहेको थियो ।

 यस पार्लरले सौन्दर्य सम्बन्धि सम्पूर्ण सामग्री देखि विशेष छुटमा तालिम पनि उपलब्ध गराउने छ । 
 

Related Post