काठमाडौं, मंसिर,२। आइतबार सुनको भाउ घटेको छ । कारोबारको पहिलो दिन आज तोलामा १ सय रुपैयाँ घटेको छ हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला १ लाख ६० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६० हजार १ सय रुपैयाँ थियो । सुनको भाउ यसअघि कात्तिक १५ गते प्रतितोला १ लाख ७१ हजार रुपैयाँ थियो ।