समाचार

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रमाणित

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रमाणित

काठमाडौं,भदौ १२ । सभामुख देवराज घिमिरेले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रमाणित गरेका छ्न् । संघीय संसद्का दुवै सदनबाट पारित भएको उक्त विधेयक सभामुखबाट बुधबार प्रमाणित गरिएको हो ।

टीआरसी विधेयक साउन ३० गते प्रतिनिधिसभा र भदौ ६ गते राष्ट्रियसभाबाट पारित भएको थियो । सभामुखबाट प्रमाणित विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कार्यान्वयनमा आउनेछ ।

 

Related Tag :

Related Post