समाचार

स्याङ्जामा घन प्रहारबाट एक जनाको मृत्यु

स्याङ्जामा घन प्रहारबाट एक जनाको मृत्यु

स्याङ्जा,असोज १६ । स्याङ्जाको हरिनाश गाउँपालिका ४ बाङ्गेश्वारामा घन प्रहारबाट एक जनाको मृत्यु भएको छ । 

मंगलबार बिहान १० बजेतिर घन प्रहारबाट स्थानीय ५८ वर्षका प्रेमबहादुर कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी इन्सपेक्टर उमेशलाल श्रेष्ठले जानकारी दिए ।

घन प्रहार गरेको आरोपमा  सोही ठाउँका ३२ वर्षका सुरेश थापालाई तत्कालै नियन्त्रणमा लिएको छ ।

 

 

 

 

Related Tag :

Related Post