समाचार

बालेनको सपथमा ७ ब्राम्हणको शंखनादसहित बटुक र लामाबाट स्वस्ति मंगलवाचन

बालेनको सपथमा ७ ब्राम्हणको शंखनादसहित बटुक र लामाबाट स्वस्ति मंगलवाचन

काठमाडौं, चैत ११ । प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा निस्किएको छ ।बालेननिकट स्रोतका अनुसार साइतमै सपथ लिने व्यहोरा राष्ट्रपति कार्यालयलाई गराइएको छ ।

त्यसक्रममा १०८ जना बटुकले स्वस्ति बाचन गर्नेछन् भने १०७ बौद्ध लामा गुरुहरुबाट मंगलवाचन गराइनेछ । ७ जना ब्राम्हणले शंखनाद गरेर सपथग्रहण समारोहलाई सनातन धर्मबाट गुन्जयमान बनाउने तयारी छ ।

 

Related Tag :

Related Post