समाचार

पशुपति गाइपालन नजिकको सडकपेटीमा एक महिला मृत फेला

पशुपति गाइपालन नजिकको सडकपेटीमा एक महिला मृत फेला

काठमाडौं,मंसिर १७। काठमाडौं महानगरपालिका–८ पशुपति गाइपालन नजिकको सडकपेटीमा एक महिला मृत फेला परेकी छन् ।

प्रहरीका अनुसार नामथर, वतन नखुलेकी अन्दाजी ३५र३६ वर्षीया महिला मृत फेला परेकी हुन् ।  मृत महिलाको कोही आफन्त अहिलेसम्म सम्पर्कमा नआएकोले शवको सनाखत समेत हुन सकेको छैन । घटनाबारे प्रहरी वृत्त गौशालले अनुसन्धान अघि बढाएको छ ।

 

 


 

Related Tag :

Related Post