काठमाडौं,असार ३१ । नेपाली कांग्रेसको शेखर गगन समूहले मन्त्रीहरुको नाम टुंगो लगाएको छ ।
स्रोतका अनुसार प्रदीप पौडेल स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्ने भएका छन् भने संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रीमा सहमहामन्त्री बद्री पाण्डे जाने टुगों भैको छ । यस्तै रामनाथ अधिकारी कृषिमन्त्री बन्ने भएका छन् ।