समाचार

ओली सरकार सफल हुँदैछ, फेरिने हल्लामा सत्यता छैन:गृहमन्त्री लेखक

ओली सरकार सफल हुँदैछ, फेरिने हल्लामा सत्यता छैन:गृहमन्त्री लेखक

काठमाडौं, कात्तिक,९ । गृहमन्त्री रमेश लेखकले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको सय दिन सफल भएको बताएका छन् । बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकार प्रभावकारी ढंगले अघि बढेको बताएका हुन ।

सरकार परिवर्तन हुँदैछ भनेर चलाइएको हल्लामा कुनै सत्यता नभएको पनि बताएका छन् ।  उनले सत्ता साझेदार दलहरुबीच ११र१५दिनमा छलफल गरेर थप प्रभावकारी बनाउने सहमति भएको पनि उनको भनाइ छ ।

 

Related Tag :

Related Post