समाचार

उपचुनावबारे निर्णय लिन एमालेको सचिवालय बैठक भोलि हुने

उपचुनावबारे निर्णय लिन एमालेको सचिवालय बैठक भोलि हुने

काठमाडौं,कात्तिक २३।  नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।।उपचुनावबारे निर्णय गर्नेसहित एजेण्डा तय गरेर भोलि, शनिबार बिहान ११ बजे केन्द्रीय मूख्यालय च्यासलमा ४०औं सचिवालय बैठक बस्ने भएको हो।

सचिवालय बैठकमा उपचुनावबारे निर्णय लिइनेछ ।स्रोतका अनुसार ‘समसायिक राजनीतिक अवस्था, सत्तारुढ कांग्रेस र एमालेले बनाएको संयन्त्र, उपचुनाव र पार्टीको आन्तरिक काम बैठकको एजेण्डा हुनेछ।

 

 

 

 

 

Related Tag :

Related Post