समाचार

मन्त्रिपरिषदको निर्णय २४ घण्टासम्म गोप्य राखिने

मन्त्रिपरिषदको निर्णय २४ घण्टासम्म गोप्य राखिने

काठमाडौं,असार ३१ । सरकारले अब मन्त्रिपरिषदको निर्णय २४ घण्टासम्म गोप्य राख्ने भएको छ ।  अब तत्काल  मन्त्रिपरिषदका निर्णयहरुसार्वजनिक हुने छैन ।  अब बैठकको भोलिपल्ट पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गरेर निर्णय सार्वजनिक गर्नेछन् ।

 सार्वजनिक महत्वका र अत्यावश्यक निर्णय तत्काल जानकारी गराउनुपर्नेमा छलफल गरेर जानकारी गराउने सरकारको तयारी छ ।

 त्यस्तै, सरकारको प्रवक्तामा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ तोकिएका छन् ।

 

 

 

Related Tag :

Related Post