३१ असार, काठमाडौं । केपी शर्मा ओली सरकारमा तेजुलाल चौधरी युवा तथा खेलकुद मन्त्री बन्ने भएका छन् ।
चौधरी सप्तरी क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष निर्वाचन सांसद हुन् ।