समाचार

प्रदर्शनस्थल पुगे राप्रपा सांसद सिंह

प्रदर्शनस्थल पुगे राप्रपा सांसद सिंह

काठमाडौं, वैशाख ७।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा )का सांसद दीपक सिंह प्रदर्शनस्थलमा पुगेका छन् ।

सिंहदबारमा केहीबेर अघि अध्यक्ष राजेन्द्र लिङ्देनसहित वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र सांसद ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
त्यतिबेला सांसद सिंह पनि त्यहीँ थिए ।

 

 

 

Related Tag :

Related Post