समाचार

क्रान्तिकारी कम्युनिस्ट पार्टीको महासचिवमा मोहन वैद्य सर्वसम्मत निर्वाचित

क्रान्तिकारी कम्युनिस्ट पार्टीको महासचिवमा मोहन वैद्य सर्वसम्मत निर्वाचित

काठमाडौं,मंसिर २२ । क्रान्तिकारी कम्युनिस्ट पार्टीको महासचिवमा मोहन वैद्य सर्वसम्मत निर्वाचित भएक छन् ।  काठमाडौंको कीर्तिपुरमा सम्पन्न पार्टीको महाधिवेशनबाट वैद्य सर्वसम्मत निर्वाचित भएका हुन् । त्यस्तै, महाधिवेशनबाट १ सय १७ सदस्यीय केन्द्रीय समिति गठन भएको छ भने १६ वटा मूल प्रस्ताव पारित गरेको छ ।

यस्तै  ८० सदस्यीय वैकल्पिक केन्द्रीय समिति पनि गठन भएको छ । महाधिवेशनले केन्द्रीय परिषद् सदस्य गठन गरेको छ । जसमा १ सय १७ केन्द्रीय सदस्य रहेका छन् भने ८० वैकल्पिक केन्द्रीय सदस्य छन् ।

 

Related Tag :

Related Post