समाचार

तातोपानी जाने पुल भत्कियो

तातोपानी जाने पुल भत्कियो

काठमाडौं,असोज १२ । नेपाल चीन नाका जोड्ने अरनिकोको राजमार्गका पुलहरुमा  बाढीले क्षति पुर्‍याउँदा चीनको तातोपानी नाका जाने नेपालतर्फको बाटो अवरुद्ध भएको छ ।

सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका २ तातोपानीका वडाध्यक्ष कुमार श्रेष्ठका अनुसार लार्चाको बेली ब्रिज बगाएको छ । यस्तै १० किलोबाट पाङसिर्पु जाने बेली ब्रिज पनि बगाएको छ । तातोपानी नाका जाने लिपिङको पुल पनि बगाएको छ । पुल भत्किँदा चिनबाट आयात गर्न सामान बोकेका कन्टेनरहरु नाका मै अड्किएका छन ।

 

Related Tag :

Related Post