समाचार

कर्णालीले जनकपुरलाई दियो १४२ रनको लक्ष्य

कर्णालीले जनकपुरलाई दियो १४२ रनको लक्ष्य

काठमाडौं,मंसिर १७ । कर्णाली याक्सले एनपीएलमा जनकपुर बोल्टस्‌लाई १४२ रनको लक्ष्य दिएको छ ।

कर्णालीका अर्जुन घर्ती र सोमपाल कामीले अन्तिम दुई ओभरमा विष्फोटक ब्याटिङ गर्दै ३९ रन जोडेपछि कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १४२ रनको लक्ष्य दिएको हो । अर्जुनले १९औं ओभरमा २२ रन जोडे भने अन्तिम ओभरमा सोमपालले २१ रन जोडेका हुन ।

 

 

Related Tag :

Related Post