समाचार

नवनियुक्त प्रधानमन्त्री ओलीलाई मोदीले दिए बधाइ

नवनियुक्त प्रधानमन्त्री ओलीलाई मोदीले दिए बधाइ

काठमाडौं,असार ३१ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाइ दिएका छन् ।

सामाजिक सञ्जाल एक्समा शुभकामना सन्देश दिँदै उनले  भनेका छन्, दुई देशबीचको मित्रताको गहिरो बन्धनलाई अझ सुदृढ गर्न र राष्ट्रका जनताको प्रगाति र समृद्धिका लागि सहयोगलाई अझ नजिकबाट विस्तार र सहकार्य गर्न तयार छु’,।
 

 

 

Related Tag :

Related Post