समाचार

२ दिनपछि व्यवस्थापन गरियो सिमकोट विमानस्थलमा पसेको ढल

२ दिनपछि व्यवस्थापन गरियो सिमकोट विमानस्थलमा पसेको ढल

 काठमाडौं,माघ १०।  सिमकोट विमानस्थलमा पसेको बजार क्षेत्रको ढल व्यवस्थापन गरिएको छ । दुई दिनपछि विमानस्थलमा पसेको ढलको व्यवस्थापना गरिएको हो। बजार क्षेत्रको ढल पस्दा विमानस्थलमा समस्या भएको समाचार प्रकाशित भएसँगै हुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको अध्यक्षतामा जिल्लास्थित सरोकारवाला निकायाहरुसँग छलफल भएको थियो । 

बजार क्षेत्रका होटल पसल लगायतबाट खाद्य वस्तु, प्लाटिक जन्य वस्तु नालाहरुका फाल्ने गरेपछि सिमकोट बजार क्षेत्रको ढल विमानस्थलसम्म पुगेको थियो ।

Related Tag :

Related Post