समाचार

प्रधानमन्त्री ओलीको चीन भ्रमणमा ४० सदस्यीय सरकारी टोली सहभागी हुने

प्रधानमन्त्री  ओलीको  चीन भ्रमणमा ४० सदस्यीय सरकारी टोली सहभागी हुने

 काठमाडौं,मंसिर १२। प्रधानमन्त्री केपी शर्मा ओली शर्मा ओलीको  चीन भ्रमणमा ४० सदस्यीय सरकारी टोली सहभागी हुने भएको छ । भ्रमणमा सरकारी टोलीका अतिरिक्त उद्योगी व्यवसायी पनि हुनेछन् ।

 परराष्ट्र स्रोतका अनुसार परराष्ट्रमन्त्री आरजु राणा देउवा बिहीबार चीन जानेछिन् । उनी शनिबार नेपाल फर्किएर पुनः सोमबार चीन प्रस्थान गर्ने कार्यतालिका बनेको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङसँग १८ मंसिरमा भेट हुनसक्ने बुझिएको छ । 
 

Related Tag :

Related Post